पूर्व अर्थमन्त्रीहरु भन्छन् : ‘सरकारले लगानीको वातावरण बनाउन सकेन्, दीगो विकासको लक्ष्य हासिल गर्न कठिन’

पूर्व अर्थमन्त्रीहरुले सरकारले लगानीको वातावरण तयार पार्न नसक्दा दीगो विकास लक्ष्य हासिल गर्न कठिनाई हुने बताएका छन् । शुक्रबार काठमाडौंमा ‘नेपाल ईकोनोमिक आउट लुक’ सार्वजनिक कार्यक्रममा बोल्दै उनीहरुले दीगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका पूर्व अर्थमन्त्री बाबुराम भट्टराइ दोहोरो अंकको…