आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा केन्द्रित मौद्रिक नीति

चालू आर्थिक वर्षको बजेटले लक्षित गरेको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुु¥याउन आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा वित्तीय साधनको उपलब्धतालाई प्रोत्साहन गर्ने नीतिका साथ केन्द्रीय बैंकले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।विगतमा नयाँ आर्थिक वर्ष प्रारम्भ हुनुुअगावै सार्वजनिक हुँदै आएको मौद्रिक नीति यो वर्ष विविध कारणले एक साता…