वाणिज्य बैंकहरुलाई काउन्टर साईक्लिकल बफरको प्रावधान लागू, थप दुई प्रतिशत पूँजीकोष व्यवस्था गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई जोखिममा आधारित रहेर २ प्रतिशत थप पूँजीकोष व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले काउन्टर साईक्लिकल बफरको प्रावधान लागू गदैृ यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको नाममा निर्देशन जारी गरी क्यपिटल एड्युकेसी फ्रेमवर्क २०१५ को प्रावधान अनुसारको काउन्टर साईक्लिकल बफर पूँजीकोष कायम गर्नुपर्ने जनाएको हो…