पूँजीगत खर्च न्यून भएका मन्त्रालयका सचिवसँग छलफल गरिँदै

  प्रतिनिधिसभाको अर्थ समितिले पूँजीगत खर्चको मात्रा न्यून भएका विभिन्न सात मन्त्रालयका सचिवलाई छलफलको लागि बोलाएको छ । समितिको आजको बैठकले चालु आर्थिक वर्षको सात महीना बित्दासमेत पूँजीगत खर्च बढ्न नसकेको र विकास निर्माणका काममा सोचेजति प्रगति नभएको भन्दै छलफलका लागि बोलाउने निर्णय गरेको हो । समितिका अनुसार सोमबारको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ, शिक्षा…