शेयर बजार परिसूचक नेप्से घट्ने क्रमले तेस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । गत बिहीबार र आइतबार समान्य ऋणात्मक रहेको परिसूचक सोमबार करिब दोहोरो अंकले घटेको हो । सोमबार नेप्से परिसूचक ९.१३ अंकले ओरालो लागेर १३०७.७१ बिन्दुमा झरेको छ। यस दिन १७२ कम्पनीका ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२…