आईपिओ बेचेको वर्ष आशलाग्दो प्रगति गरेको आशा लघुवित्त

साधारण शेयर निष्काशन गर्ने तयारीका बिच ऋणत्मक जगेडा, ४ हजार रुपैंया खुद नाफा भएको एउटा लघुवित्तले साधारण शेयर बेचेको वर्ष नै झण्डै ढेढ करोड रुपैंया खुद नाफा कमाएको छ । साधारण शेयर निष्काशन गरेर चुक्ता पूँजीको आकार बढाएको लघुवित्तले देखाएमो सुधारले लगानीकर्तामा आशा जगाएको छ । केही समय अघि मात्र साधारण शेयर निष्काशन गरेको आशा…