आरएमडिसीको कमाई ३५ प्रतिशतले बढ्यो, मूल्य आम्दानी अनुपात १३ गूणा मात्र

थोक लघुवित्त सेवा प्रदायक रुरल माइक्रेफाइनान्स डेभलपमेण्ट सेन्टर (आरएमडिसी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ४४ लाख रुपैंया खुद नाफा कमाएको छ । आरएमडिसीले गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ६ लाख रुपैंया खुद नाफा कमाएको थियो । आरएमडिसीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा अहिले खुद नाफा झण्डै ३५ प्रतिशतले बढाएको…