मुक्तिनाथको मेरो पहिलो बचत खाता योजना

  मुक्तिनाथ विकास बैंकले मेरो पहिलो बचत योजना सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चलन गरेको यो योजना अन्तर्गत खाता खोल्दा एक सयको मोबाइल रिचार्ज र खातामा एक सय रुपैयाँ जम्मा हुनेछ । मेरो पहिलो बचत खाता नामक बचत खाता नयाँ वर्षदेखि सुरु गरिएको बैंकले जनाएको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको समृद्धिसँग जोडौँ…