‘बुक विल्डिङ प्रणाली’ सबै आइपिओमा लागू नहुने: बोर्ड अध्यक्ष कार्की

नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको बुक विल्डिङ प्रणाली सबै प्राथमिक निष्कासनमा लागू नहुने प्रष्ट पारेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि सुझाब संकलन गर्न बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बुक बिल्डिङ प्रक्रिया सबै कम्पनीको लागि नभएको प्रष्ट पारेका हुन । कार्कीले बुक बिल्डिङ तत्काल र सबै…