बैंकमा सुन चाँदी तथा गरगहना जम्मा गर्दा पनि ब्याज पाइने

सरकारले बैंकहरुमा नगद मात्र होईन सुन चाँदी जस्ता बहुमूल्य धातु र गरगहना समेत निक्षेपको रूपमा राख्न पाउने ब्यवस्था गरेको छ । आर्थिक बर्ष २०७६/७७ को बजेटमा नगद जसरी नै बैंकमा सुन चाँदी निक्षेपको रुपमा राख्न पाइने व्यवस्था गरिएको हो । यसरी बैंकमा सुन चाँदी तथा गरगहना राखे बापत ग्राहकले निश्चित दरमा ब्याज समेत पाउनेछन् ।…