नेपाल चिनारीको लोगो सार्वजनिक

नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाली पहिचान झल्कने लोगो ‘ब्राण्ड आइडेन्टिटी’ सार्वजनिक गरिएको छ । नेपालको प्रकृति, साहसिक गतिविधि, परम्परागत संस्कृति, मठमन्दिर, वन्यजन्तु तथा रैथाने जीवनशैली आदि झल्कने नेपाल चिनारीलाई आर्ट गरेर कलात्मक प्लेकार्ड सामग्री बनाइएको छ । पँहेलो पृष्ठभूमिमा सेतो अक्षरको नेपाल लेखिएको छ, त्यसको माथितिर नेपाली टीकाको सङ्केत राखिएको छ । हरेक…