विद्युत प्राधिकरणको नाफामा गिरावट

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा प्राधिकरणले ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.३२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । प्राधिकरणका कार्यकारी…