काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबार नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ । पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले रिट निवेदन दिएका हुन् । उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र…