काठमाडौँ । वन तथा वातावरण मन्त्रालय विसं २०८१ मा नीतिगत काममा बढी केन्द्रित भएको देखिएको छ । मन्त्रालयले लामो समयसम्म थाती रहेका विभिन्न नीति तथा कानुन निर्माण सम्पन्न गर्नेदेखि अन्तरराष्ट्रिय मञ्चमा जलवायु पैरवीका लागि प्रयास गरेको छ । वन मन्त्री ऐनबहादुर शाही ठकुरीले आफूले कार्यभार सम्हालेपछिको अवधिमा विभिन्न स्वीकृत दस्तावेजहरु, सम्पन्न भएका महत्त्वपुर्ण कामहरुबारे जानकारी…