होटल सिराइचुलीले आईपीओ निष्काशन गर्दै

काठमाडौँ । चितवनको भरतपुरस्थित चारतारे होटल सिराइचुली लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले धितोपत्र बोर्ड नेपाल तथा अन्य नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी निकट भविष्यमा शेयर निष्काशन गर्ने बताएको छ। धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र बाँडफाँड निर्देशिकामा व्यवस्था गरिएको प्रक्रियाअनुसार कम्पनीले आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया अघि…