काठमाडौं । राजावादीहरुले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने भएका छन् । राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको हो । राजसंस्था फर्काउने भन्दै गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेको थियो । राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । आगजनी तथा तोडफोडबाट प्रहरीका…