४ अर्ब रुपैयाँ लागतमा निर्माणाधिन मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत पूरा

चितवन । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये ८ किलोमिटर ४ लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो । थप…