सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण व्यवसायीसँग माग्यो लिखित स्पष्टीकरण

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपुर्तीकर्तासँग लिखित स्पष्टीकरण मागेको छ । कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखि पठाएकोले कालोसुचीमा राख्न नपर्ने आधार प्रमाण भए पेश गर्न भनेको हो । कार्यालयका अनुसार विशाल होम निर्माण सेवा उदयपुरगढी ७ उदयपुर, मष्टा कन्स्ट्रक्सन एण्ड सप्लायर्स सेरु गाउँपालिका १० मुगु, डि.जी इगल कन्स्ट्रक्सन…