सुनको भाउमा लगातार वृद्धि

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । गत बुधबारदेखि सुनको भाउमा लगातार वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार १३ सय रुपैयाँले बढेको सुनको भाउ निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा बिहीबार १६ सय रुपैयाँले बढेको थियो भने शुक्रबार पनि एकै दिन ४२ सय…