हिम स्टार उर्जा कम्पनीको आइपिओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आपिओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता…