डाइनामिक कन्स्ट्रक्सन लगायत ६ निर्माण व्यवसायी कालोसुचीमा

काठमाडौँ । सार्वजनिक खरिद कार्यालयले समयमै काम नगर्ने र गुणस्तरहीन काम गर्ने ६ निर्माण व्यवसायीलाई कालो सुचीमा राखेको छ । कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाए बमोजिम सार्वजनिक खरिद ऐन २०६३ अनुसार कालो सुचीमा राखेको हो । कार्यालयका अनुसार, गोदावरी नगरपालिका नगर कार्यपालिका बज्रबाराही ललितपुरको सिफारिसमा एमएस सेल्कोम टेक्नोलोजी कुपण्डोल ललितपुरलाई १ वर्षको लागि कालो…