हिमालयन बैंकको एफपिओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । हिमालयन बैंकले आज (बुधबार) देखि एफपिओ बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरमा एफपीओ बिक्री खुला गरेको हो । बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्दै १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको हो । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको…