निजी क्षेत्रमा हुने कर्जा प्रवाहमा वृद्धि, ऋण सुरक्षणमा घरजग्गाकै वर्चस्व

काठमाडौँ । लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रमा केही सुधारका संकेतहरू देखिएका छन् । राष्ट्र बैंकले गत मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाहमा वृद्धि भएको देखाएको छ । जसले आर्थिक गतिविधि चलायमान भएको देखाउँछ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा…