वित्तीय क्षेत्रको कर्जा लगानी कुल ग्रार्हस्थ उत्पादनको १२७%, पहिलो पटक वित्तीय क्षेत्र सर्वेक्षण

बैंक, वित्त तथा अन्य वित्तीय संस्थाको कर्जा लगानी कुल ग्रार्हस्थ उत्पादन भन्दा २७ प्रतिशत विन्दुले बढेको छ । केन्द्रीय बैंकका अनुसार २०८० असारसम्ममा वित्तीय क्षेत्रको कर्जालगानी कुल ग्रार्हस्थ उत्पादनको १२७.३ प्रतिशत हुन आएको हो । नेपाल राष्ट्र बैंकले पहिलो पटक पछिल्लो ४ वर्षको वित्तीय सर्वेक्षण प्रतिवेदन सर्वाजनिक गर्दै कर्जा लगानी निरन्तर बढीरहेको जनाएको हो ।…