राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अर्का डेपुटी गभर्नर पाएको छ । मन्त्रिपरिषद् बैठकले रावललाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। रावल हाल नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभाग प्रमुखका रूपमा कार्यरत छन् । उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् । यसअघि किरण पण्डित डेपुटी गभर्नर भएका थिए । दुवै जना…