काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा कायम भएको हो । आज कुल १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयरहरु ६९ हजार ८०३ पटकमा ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँमा किनबेच भएका छन्…