काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार…