काठमाडौँ । सामाजिक सुरक्षा कोषले दश दिनमा १९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले बैशाख २१ गतेदेखि जेठ १ गतेसम्ममा उक्त रकम भुक्तानी गरेको हो । कोषले यहि बैशाख २१ गते १४ अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको थियो । कोषले बिहिबार जारी गरेको तथ्यांकमा हालसम्ममा १४ अर्ब ५३ करोड दाबी…