सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार रुपैयाँले बढ्यो

काठमाडौँ ।  सुनको मूल्य एकैदिन ५ हजार रुपैयाँले बढेको छ । मंगलबार ६०० रुपैयाँले बढेको सुनको भाउ आज बुधबार प्रतितोला ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार…