‘बचत गर्न सिकौँ, २० रुपैयाँमा पाइने चियालाई किन २०० खर्च गर्ने ?’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका छन् । साेमबार १३औँ संस्करणको ग्लोबल मनी विकको औपचारिक शुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन् । नेपालमा ग्लोबल मनी विकको राष्ट्रिय संयोजकका रूपमा कार्यक्रममको औपचारिक शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको…