एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । मंगलबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको…