ट्रेड म्यानेजमेन्ट सिस्टम मर्मत गर्नुपर्दा लगानीकर्ताको भुक्तानी ढिला भएको हो : ब्रोकर एसोसिएसन

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार व्यवस्थापन प्रणाली मर्मत गर्नु पर्दा सेयर बिक्री गर्ने लगानीकर्ताको भुक्तानी ढिला भएको स्पष्ट पारेको छ । एशोसिएसनले माघ ३ र ४ गते भएको अधिक कारोबारका कारण टीएमएसमा समस्या आएपछि भुक्तानी गर्न ढिला भएको जनाएको हो ।  ब्रोकरले सेयर बिक्री वापत ब्रोकर कम्पनीको खातामा प्राप्त भएको रकम बिक्रीकर्ताको बैंक खातामा…