साढे ६ महिनामा साढे ३५ प्रतिशत बजेट खर्च, सरकारको आम्दानी भन्दा ७९ अर्ब खर्च धेरै

चालु आर्थिक वर्ष २०८०/८१ को साढे ६ महिनामा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको साढे ३५ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०८० माघ १६ गते मंगलबारसम्म ६ खर्ब २४ अर्ब १४ करोड रुपैयाँ बराबर बजेट खर्च भएको हो । कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ३५.६४ प्रतिशत हो । सरकारले चालु…