कच्चा पदार्थको सहज आपूर्ति नहुँदा सुनका गहनाको निर्यात साढे ४ गुणाले घट्यो

सुनका गहनाको निर्यातमा कमी आएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २ करोड ३० लाख ५८ हजार रुपैयाँ बराबरको २ हजार ८२५ ग्राम सुनका गहना निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणाले कम हो । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा १० करोड ५ लाख १५० रुपैयाँ बराबरको ११…