नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान,के-के चाहिन्छ योग्यता ?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले बुधबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । बीमा ऐन २०७९ को दफा ८ ९१० बमोजिमको योग्यता अर्थात् तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।…