नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष आठ करोड ७४ लाख ९० हजार रूपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताए। 'यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले आठ करोड…