हिमालयन बैंकद्धारा भद्रकालीमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा

हिमालयन बैंक लिमिटेडले भद्रकाली स्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा भदौ २७ गते बुधबारको दिन देखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने सम्पूर्ण ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको हो । रिपुमर्दिनी पेट्रोल स्टेशनमा…