विशाल ग्रुपको लगानी रहेको एशियन डिष्ट्रीव्युटर्सको ९ महिनाको आम्दानी १ अर्ब

व्यापारिक घराना विशाल ग्रुपको लगानी रहेको एशियन डिष्ट्रीव्युटर्सले आर्थिक वर्ष २०७९/८०को ९ महिनामा १ अर्ब १ करोड ३१ लाख सञ्चालन आम्दानी गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४९ करोड २ लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको तथ्यांकलाई अघिल्लो आवको सोही अवधिको तथ्यांकसँग तुलना गर्दा कम्पनीको आम्दानी ४.०७ प्रतिशतले…