फराकिलो मतान्तरका साथ रुपन्देही-३ मा रास्वपाका लेखजंग विजयी

काठमाडौं । फराकिलो मतान्तरका साथ रुपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लेखजंग थापा विजयी भएका छन् । थापाले ५८ हजार ८ सय १४ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङलाई पराजित गरेका हुन् । गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् । यस्तै एमाले उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत…