आज पुस १९ गते मंगलबार हिमालयन डिष्टिलरी सहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अाज अन्तिम दिन हो । मंगलबार कारोबार समयभित्र नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् । ती कम्पनीहरु हुन्, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, मुक्तिनाथ विकास बैंक, बोटलर्स नेपाल (तराई) लिमिटेड र बोटलर्स नेपाल (बालाजु) मिर्मिरे…