दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर कायम हुनुपर्छ: चेम्बर अध्यक्ष

कोभिड १९ को महामारीका कारण उत्पन्न परिस्थिती हुँदै पछिल्लो समय रुस–युक्रेन युद्धले विश्वव्यापी रुपमा आपूर्ति र मूल्य श्रृङखलालाई गम्भिर असर गरेको छ भने नेपाली मुद्राको निरन्तर अवमुल्यन भईरहेको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन । पछिल्लो समय तरलता अभावसंगै उच्च व्याजदर, पूँजीगत खर्च समयमा नै हुन…