सेन्ट्रल फाइनान्सले थाल्यो लाभांश वितरण

सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ बाट प्रस्ताव गरेको नगद लाभांश आज (माघ ५ गते) देखि वितरण गर्न थालेको छ ।कम्पनीले लाभांशमा लाग्ने कर कट्टी गरेर नेपाल क्लियरिङ्ग हाउसको आईपीएस प्रणाली मार्फत रकम जम्मा गरिएको जनाएको हो । कम्पनीको गत पुस २९ गतेसम्म २६ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश पारित…