दरम खोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साढे ३९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने…