एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको लाभांश पारित भएको छ । आम्रपाली ब्यांक्वेटमा बुधबार सम्पन्न भएको दशौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर सहित ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । सभाले आव २०७८र७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९र८० को लागि लेखापरिक्षकको नियुक्ती…