शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुबै कम्पनीले भोलि मंगलबार साधारण सभा र लाभांश वितरणका लागि बुकक्लोज गर्दैछन् । नेरुडे लघुवित्तले चूक्ता पुँजीको २२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश तथा शिखर इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ…