स्वाभिमान लघुवित्तको खुद नाफा करिब ५०% घट्यो

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आवको तुलनामा करिब आधा मात्र आर्जन भएको छ । लघुवित्तको आम्दानीका मुख्य स्रोत खुद ब्याज आम्दानी नै घटेपछि कम्पनीको नाफामा असर देखिएको हो । अघिल्लो आर्थिक वर्षमा ४ करोड ३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा गत आवमा २ करोड १६ लाख ९…