एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले ले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको…