विद्युत व्यापारमा नेपाललाई ९ अर्ब घाटा

विद्युत व्यापारमा नेपालले एक वर्षमा ८ अर्ब ९९ करोड रुपैयाँ घाटा व्यहोरेको छ । नेपालले गत आर्थिक वर्ष २०७९/८० मा भारतसँगको विद्युत व्यापारमा ८ अर्ब ९९ करोड रूपैयाँको घाटा व्यहारेको हो । गत आर्थिक वर्षमा नेपालले भारतबाट १९ अर्ब ४४ करोड रूपैयाँको बिद्युत किन्दा १० अर्ब ४५ करोड रूपैयाँको बिक्री गरेको छ । नेपालमा बर्खामा…