काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार…