अप्रिल महिनाबाट सुरु हुने आर्थिक वर्ष २०२३/२४ का लागि जापानले कृतिमानी ११४ ट्रिलियन येन (८६४ अर्ब डलर ) बराबरको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०२२/२३ मा जापानले १०७.६ ट्रिलियन येन बराबरको बजेट अघि सारेको थियो । चालु आर्थिक वर्षको बजेटको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार ६.४ ट्रिलियन येनले बढेको हो ।…